हिपमत डटकम
धादिङ,पौष-१९

पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका कदमखोलामा दुर्घटना बस भएको छ , मनकामना दर्शन गरेर फर्कदै गरेको यात्रुवहाक बस आज दिउँसो (शनिबार) मनकामना दर्शन गरेर फर्कदै गरेको बा ४ ख ४३७९ को बस दुर्घटना भएको छ ,दुर्घटनामा करिब एक दर्जन भन्दा बढी व्यक्ति घाइते भएको छ ,काठमाडौं मुग्लिनतर्फ गइरहेको यात्रुवहाक बस लाई साइट दिने क्रममा बस दुर्घटना भएको प्रत्यक्षदर्शी चेपाङले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!