भारत र पाकिस्तानबीच फेरि तनाव बढेको छ । भारतले दिल्लीस्थित पाकिस्तानी राजदुतावासका कर्मचारीलाई निष्काशन गरेलगत्तै पाकिस्तानले पनि बदला लिएको छ ।

पाकिस्तानी राजदूतावासका कर्मचारीले गुप्तचरी गरेको आरोपमा भारतले निष्काशन गरेको थियो । लगत्तै पाकिस्तानले पनि भारतीय राजदुतावासका कर्मचारीलाई निष्काशन गरेको थियो ।

दुवै देशले एउटा देशले जति कर्मचारी निष्काशन गर्छन उति नै संख्यामा निष्काशन गर्न थालेका छन् । यसले झन् तनाव बढाएको छ ।
यसैगरी, यसै हप्ताको सोमबार जम्मु काश्मिरको सिमा क्षेत्रमा भारत र पाकिस्तानबीच गोली हानाहान भएको छ । त्यस क्रममा एकजना गोर्खा सैनिकको मृत्यु भएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!