मंगलबार, आषाढ ०९, २०७७ || 795  पटक पढिएको

नेपाली कलाकार नेपालमा मात्र नभएर पुरै विश्वमै ख्यातीप्राप्त गर्दै आइरहेका छन् । पछिल्लो समय यस्तै चर्चाको शिखरमा छिन् सभ्यता गिरी ।
सभ्यता गिरी नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउंदै आएकी कलाकार हुन । नेपाली कलाकारिता क्षेत्रमा पनि आफ्नो कलाकारिता प्रदर्शन गरिरहेकी उनले भारतमा पनि आफ्नो कलाकारिताको चर्चा कमाइरहेकी छिन् । हिन्दी म्युजिक भिडियो `पसंद आया´मा सभ्यताको मनमोहक अभिनय देख्न सकिन्छ । उक्त म्युजिक भिडियोमा भुषण पटेलको साथ सभ्यताको रोमान्स देख्न सकिन्छ ।

ए आर प्रोडक्सनको निर्माणमा बनेको उक्त भिडयोलाई अजित गाडेले कोरियोग्रफ गरेका छन  प्रतिभा शर्माको आवाज तथा विपिन दासकोको शब्द संगित रहेको उक्त गीतलाई आनन्द राउतले निर्देशन गरेका छन । भारतको बिख्यात म्युजिक कम्पनी जि म्युजिक कम्पनीले उक्त गीतलाई सार्वजनिक गरेको छ ।

सभ्यताको `पसंद आया´ हेर्न तल क्लिक गर्नुहोला

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!