आइतबार चर्चित बलिउड कलाकार सुशान्त सिंह राजपुतको निधन भयो । उनको निधनले बलिउड तथा उनको परिवार शो’कमा डुबेको छ । उनको निधनलाई लिएर मुम्बईमा रहेको ब्रान्द्रा प्रहरीले १५ जनामाथि अनुसन्धान गरिसकेको छ । सामाजिक सञ्जालमा सोनम कपुर, आलिया भट्टको फ्यान, फलोवर्स घट्ने क्रम जारी छ भने कंगना रनावतको फलोवर्स बढिरहेको छन् । करण जोहरले उनको ट्वीटर अकाउन्टबाट सबैलाई अनफलो गरे भने सोनाक्षी सिंन्हाले अकाउन्ट नै बन्द गर्नु पर्यो ।केही दिन अघि जब सुशान्तको कुकुर उनको फोटो हेरेर रोएको भन्दै समाचार सार्वजनिक भएको थियो । आज उनको कुकुरको निधन भएको खबर बाहिर आएको छ । भारतीय मिडियाहरुले उनको कुकुर फूग्गीको नि’धन भएको दाबी गरेका छन् भने केहीले हल्ला मात्र भएको बताएका छन् । भारतीय अनलाईन ओटिभीले उनको कुकुरको मृ’त्यु भएको दाबी नै गरेको छ । तर टाइम्स अफ इन्डियाले उनको मृत्युको हल्ला मात्र भएको बताएको छ । जे भए पनि उनको अवस्था ग म्भीर नै देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!