भारत चीनबीच लदाखको लगवान क्षेत्रमा गत सोमबार भएको झडपबारे नयाँ तथ्यहरु बाहिर आउन थालेको छ । जुन १५ मा भएको झडपका क्रममा भारतीय सैनिकले उक्त क्षेत्रमा प्राचीन युद्वको षड्यन्त्रहरु आपनाउँदै लडेका थिए । झडपमा चिनियाँ सेनाले भारतीय सेनाको कमान्डिङ अफिसर सन्तोस बाबुको हत्या गरेका थिए । त्यसपछि उक्त क्षेत्रमा माहोल झन् आक्रोशित र भयावह बनेको थियो । अफिसरको हत्या भएको भारतीय सेनाले थाहा पाएपछि उक्त क्षेत्रमा कठोर आक्रमण गरेका थिए ।

भारतीय सेनामा रहेको बिहार रेजीमेन्टका जवानहरुले चिनियाँ सेनाहरुको टाउको गिडेको खुलेको हो । उनीहरु नजीकबाट लडाई गर्न माहिर हुने गर्दछ । बिहार रेजीमेन्टका सेना र खटक सेनाको संंयुक्त अपरेशनमा १८ चिनियाँ सेनाको टाउको गिडेका थिए । झडप करिब चार घण्टा लामो चलेको थियो । उक्त क्षेत्रमा दूवै तर्फको सैनिकलाई आधुनिक हतियार बोक्न बन्देज छ । सो कारण उनीहरुको झडप पौराणीक किसीमका भएको थियो । कमान्डिङ अफिसरको हत्यापछि भारतीय सेना चिनियाँ सेना माथि खनिएका थिए । चिनियाँ सेनाकै तरवार र रड खोसी उनीहरुमाथि नै भारतीय सेनाले प्रहार गरेका थिए । बचावका क्रममा चिनियाँ सेना पहाडी भेगमा लुक्न भागेका थिए । उनीहरुलाई लखट्ने क्रममा भारतीय सेनाहरु चिनियाँ सेनाबाट गिरफ्तार भएका थिए । उनीहरुलाई पछि रिहा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!