आइतबार, आषाढ ०७, २०७७ || 1577  पटक पढिएको

क्या’न्सर कसरी लाग्छ र लागेपछि के गर्नुपर्छ भन्ने बारे धेरैलाइ थाहा हुदैन् । अधिकांश अझै पनि क्या’न्सरबारे अनविज्ञ छन् । रोगबारे जानकारी नहुनु, अस्वस्थ्य खानपान र अव्यवस्थित जीवनशैलीका कारण नेपाल सहित विश्वभर अहिले क्या’न्सरका बिरामी बढ्दै गएका छन् ।

के हो पा’ठेघरको क्या’न्सर ?
पा’ठेघरको मुखको क्या’न्सर, पा’ठेघरको मुखमा नियन्त्रण भन्दा बढी कोषीकाहरु वृद्धि भएपछि क्या’न्सर हुन्छ । डाक्टरहरुका अनुसार पा’ठेघरको मुखको क्या’न्सर हुने कारण यहि हो भन्ने नभएपनि यसको मुख्य कारक तत्व भाइर’ल संक्र’मण हो । पाठे’घरको क्या’न्सर शा’रीरिक स’म्पर्क गरेरकाहरुलाई हुन्छ ।

शारीरि’क सम्प’र्कका बेला केटा मान्छेबाट आउने ह्युमन पापिलोमा नामक कि’टाणुका केही प्रजातिका कारण पा’ठेघरको मुखमा क्या’न्सर हुन्छ । ‘यो ईन्फे’क्सन केटाबाट केटीमा सर्छ त्यसैले शा’रीरिक स’म्पर्क गर्दा ध्यान दिनुपर्छ, धेरै जनासँग स’म्पर्क राख्ने केटासँग सम्बन्ध राख्नुहुँदैन ।

धेरै शारीरि’क स’म्पर्कमा आउने महिलाको पा’ठेघरको मुखमा सं’क्रमण हुने र ह्युमन पापिलोमा नामक कि’टाणुले पा’ठेघरको मु’खमा रहेका कोषिकाहरुमा संक्र’मण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत पुर्‍याउदछ ।

शा’रीरिक स’म्पर्कमा रहेका वा प्र’जनन क्षमता भएका जोसुकैलाई पनि यो रो’ग लाग्छ । – विशेषगरी ३० देखि ६० वर्ष उमेरका महिला, जसको विहे भैसकेको छ । धेरै बच्चा भएका, सानो उमेरका विवाह भएकालाई । यौ’न व्यवसायमा लागेका महिला वा परपुरुषको सं*सर्गमा रहेकालाई । पाठे’घरको मु’खको क्या’न्सर भएको छ भने पनिसर्न सक्छ ।

लक्षण – पा’ठेघरको मुखको क्या’न्सरको लक्षण व्यक्तिपिच्छे फरक फरक हुन्छ । * गन्हा’उने पानी बग्ने * संक्र’मण भैरहने * रगत मिसिएको पानी बग्ने * महि’नावारी नभएको बेलामा पनि र’गत देखिने, महि’नावारी रोकिएपछि पनि फेरि रगत देखिने * पेट फु’ल्ने * खुट्टा सु’न्निने, ढाड तथा कम्मर लुख्ने र दिसा पिसाबमा सम’स्या देखिने हुन्छ।

कसरी बच्ने ? – पाठे’घरको मुख’को क्या’न्सर हुन नदिन बेला बेलमा प्याप स्मेयर जाँच गराउनु पर्छ । प्याप स्मेयर एउटा यस्तो विधि हो, जसमा पा’ठेघरको मुखमा आएका खराबीलाई थाहा पाई भविष्यमा ख’तरा छ कि छैन पत्ता लाग्छ ।

यो विधिले पा’ठेघरको मुखमा सं’क्रमण भएकोबारे बेलैमा थाहा पाउने भएकाले उपचारमा सहज हुन्छ । यो ‘पा’ठेघरको मुखको क्या’न्सर हुने सम्भावना छ छैन भन्ने पत्ता लगाउने सरल र सहज विधि हो । यौ’न सम्प’र्क गरेका, धेरै बच्चा जन्माएका, धेरै जनाको सम्प’र्कमा रहेका, म’हिनावारी बन्द भएका महिलाले पा’ठेघरको मुखको परीक्षण गराए क्या’न्सर लाग्ने सम्भावना कम हुने डाक्टर बताउँछ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!