आइतबार, आषाढ ०७, २०७७ || 1162  पटक पढिएको

सिके राउत नेतृत्वको जनमत पार्टीले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा: रहेको नागरिकता विधेयकमा राख्न लागिएका व्यवस्थाप्रति असहमति जनाएको छ।

संसदमा पठाउन लागिएको नागरिकता विधेयक मधेशीलगायत उत्पीडित वर्गका जनताले पटकपटक गरेका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरूप्रति प्रतिगामी र जनचाहनाविपरीत रहेको उसको भनाइ छ।

पार्टीका केन्द्रीय सदस्य चन्दनकुमार सिंहले आइतबार विज्ञप्ति निकालेर नागरिकता सम्बन्धी अधिकार खोस्ने र मधेशीलगायत जनतालाई अनागरिक बनाउनेतिर लक्षित रहेको भन्दै एकजुट हुन आग्रह गरेका छन्।

जनताका अधिकार खोस्न खोजिए आन्दोलन गर्ने जनमत पार्टीको भनाइ छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!