जिल्ला स्काउट कार्यालय मोरङ तथा नेपाल स्काउट परिवारले नेपालमा कोरोनाको कारणले ज्यान गुमाएका व्यक्तिहरुको चिर आत्माको शान्तिको कामना गर्दै मौन धारण तथा दीपा प्रज्वलन कार्यक्रम गरेको छ । नेपाल स्काउटको स्थापना दिवसको अवसरमा बिराटनगरस्थित बरगाछी चोक तथा बिराटचोक स्थित खोरसानेमा उक्त कार्यक्रम सम्पन्न भएको स्काउटका सदस्य मनिष आचार्यले हिपमत डटकमलाई जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!