खबर ठुलो छ

उनलाई भीमफेदी गाउँपालिका वडा नम्वर ६ मा रहेको सगरमाथा होटलमा बसेर ठेकेदार दुर्गा लामासंग १२ हजार रुपैयाँ घुस रकम लिदालिदैं प्रदेश प्रहरी कार्यालयबाट गएको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरी निरीक्षक रायले आफ्नो इलाकामा गलत गतिविधि र रकम लेनदेन गर्ने गुनासो आएपछि प्रदेश प्रहरीले उनलाई निगरानीमा राखेको डीआईजी लामाले बताउनु भयो । हेटौंडा कुलेखानी दक्षिणकाली हुँदै काठमाडौं जाने सडक खण्डमा सो इलाका प्रहरी कार्यालय पर्दछ ।

शनिबार, आषाढ ०६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया