शुक्रबार, आषाढ ०५, २०७७ || 1659  पटक पढिएको

यदि तपाईंले बच्चा नपाउने भएपछि डिम्बाशयबाट डिम्बा निसेचन हुन छोड्छ, त्यो शक्तिलाई अन्यत्रै सञ्चय गर्नको लागि महिनावारी रोकिन्छ

एक अध्ययनले धेरै कम यौ’नस’म्पर्क गर्नेहरुको चाँडै नै महिनावारी रोकिने पत्ता लागेको छ । अनुसन्धानकर्ताले सप्ताहमा एकपटक यौ’नस’म्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौ’न सम्प’र्क गर्नेहरु २८ प्रतिशतले चाँडै महिनावारी रोकिएको पत्ता लगाएका हुन् ।

यौ’नस’म्पर्कका कारणले शारीरिक रुपमा ग’र्भवती हुने अंगहरु क्रियाशिल भइरहने भएकाले महिनावारी राकिंदैन । जब कि अर्धवैंशे उमेरका महिलाले शारी’रिक स’म्पर्क गर्न छोडेपछि महिनावारी हुने दर घट्छ ।

बेलायतको लन्डनस्थित युनिभर्सिटी कलेजका मानवशास्त्री मेगान आर्नोटका अनुसार यदि तपाईंले बच्चा नपाउने भएपछि डिम्बाशयबाट डिम्बा निसेचन हुन छोड्छ, त्यो शक्तिलाई अन्यत्रै सञ्चय गर्नको लागि महिनावारी रोकिन्छ ।

सन् १९९६ देखि अमेरिकाभर शुरु भएको अर्धवैंशे महिला स्वास्थ्यमा आधारित रहेको तथ्यांकलाई अनुसन्धान गर्दा यस्तो पत्ता

डि’म्बासयबाट डि’म्बा निष्कासन हुने अवस्थामा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले रोग लाग्ने जो’खिम अत्याधिक हुने उनले बताए । यदि ग’र्भाधारण नगर्ने भएपछि शारी’रिक स’म्पर्क कम हुँदै जाने भएकाले शरीरले डि’म्बा निष्काशनको लागि शक्ति खर्च गर्न छोड्छ ।

सन् १९९६ देखि अमेरिकाभर शुरु भएको अर्धवैंशे महिला स्वास्थ्यमा आधारित रहेको तथ्यांकलाई अनुसन्धान गर्दा यस्तो पत्ता लागेको हो । अनुसन्धानमा करिब तीनहजार ४५ वर्षीया महिलालाई लक्षित गरिएको सीएनएनले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!