पाकिस्तान सरकारको आदेशमा जम्मू कश्मीरका आतंककारीहरू खतरनाक योजनाहरू बनाइरहेको भारतले निरन्तर आरोप लगाइरहेको छ । पाकिस्तानले उक्त क्षेत्र भारतविरूद्ध आतंकवादी जन्माउने अड्डा बनाएको जनाइएको छ । आतंकवादीले प्रभावकारी योजना बनाउदा पनि सफल नभएको न्युज–२४ इन्डीयाले उल्लेख गरेको छ ।
जम्मू–काश्मीरमा आतंककारीहरूको बिरूद्ध सुरक्षाकर्मीहरूको अपरेसनमा पछिल्लो २ घण्टामा ८ आतंककारीहरूलाई मारेको भारतीय सेनाले दाबी गरेको छ।सुरक्षा बलले ठूला कारवाही गर्दा विभिन्न मुठभेडमा आतंकवादीहरु मारिएका छन्।
शुक्रबार, आषाढ ०५, २०७७मा प्रकाशित गरिएकोBoth ongoing operations resumed in morning today. At Meej in Pampore after killing of one terrorist, 2 others entered local Jamia mosque which is a huge structure. Restraint exercised & only limited tactics used. Operation team on job: DGP Dilbag Singh, J&K Police (file pic)(1/2) pic.twitter.com/UAAdfS6S4h
— ANI (@ANI) June 19, 2020