शुक्रबार, आषाढ ०५, २०७७ || 1062  पटक पढिएको

तेह्रथुमको लालिगुराँस नगरपालिका-७ बाट १ थान भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरिएको छ । स्थानीय २२ बर्षीय लाल बाहदुर तामाङले आफ्नै घरमा अबैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा आज बिहान पौने १० बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले १ थान भरुवा बन्दुक सहित तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!