शुक्रबार, पौष १८, २०७६ || 1584  पटक पढिएको

हिपमत डटकम
ताप्लेजुङ, पौष १८:ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ की ३५ बर्षीया सरिता लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ । आज बिहान ७ बजे घाँस काट्न भनी घर नजिकै रहेको अभेजुक भिरमा गएकी लिम्बु घाँस काट्ने क्रममा अचानक चिप्लेर लडी अन्दाजी ४०० मिटर तल खस्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी पापुङबाट प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखेको छ भने अन्य थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट अनुसन्धान टोली खटि गएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!