प्रदेश १ सरकारले ल्याएको बजेटमा ठोस कार्यक्रम नभएको प्रमुख प्रतिपक्षीदलका सचेक सुर्यमाराज राईले बताएका छन ।
आज प्रदेश १ संसद बैठकको बजेट सम्बन्धि छलफलको शैद्धान्तिक छलफलमा बोल्दै सचेक राईले बजेट जनता लक्षीत नभएको आरोप लगाए ।
उनले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार , उद्योग, व्यपारका क्षेत्रमा आर्थिक वर्ष २०७७÷२०७८ मा प्रदेश १ सरकारले ल्याएको बजेटले समेटन नसकेको बताए ।

त्यसैगरी अर्काे सांसद शेखरचन्द्र थापाले सकारले ल्याएको बजेट कार्यन्वयन हुने संभावना नरहेको बताए । उनले चालु आर्थिक वर्षमा समेत बजेट खर्च गर्न नसक्ने सरकारले ल्याएको बजेटको कार्यन्वयनको पाटो कम्जोर हुने टिप्पणी गरे ।
त्यसैगरी अर्का नेकपा सांसद अम्विका थापाले कैलालीको क्वरेनटिनमा एक महिलामाथि बलात्कार गर्नेलाई कानुनि दायरामा ल्याउन माग गरिन । प्रदेश १ सरकारले ४० अर्व ८९ करोडको बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!