मंगलबार, आषाढ ०२, २०७७ || 1557  पटक पढिएको

अदा शर्माले एनिमल प्रिन्ट मोनोकिनी लगाएकी छिन्। यसमा उनी झन सुन्दर

बलिउडकी चर्चित नायिका अदा शर्माको सुन्दरता र अभिनयको सदा चर्चा हुनेगर्छ। पछिल्लो समय कमाण्डो फिल्ममा पनि अदाको अभियनको धेरैले मन पराए।

उनी फिल्म र अभियन बाहेक इन्स्टाग्राममा पनि सक्रिय छिन्। उनले केहि पहिला इन्स्टाग्राममा हालेका बो-ल्ड तस्वीर निकै चर्चित बने । अदा शर्माले एनिमल प्रिन्ट मोनोकिनी लगाएकी छिन्। यसमा उनी झन सुन्दर देखिएकी छिन्।

हट नायिका अदा शर्मा आफनो बो’ल्ड लुक्सको लागी अहिले बलिउडमा एकदमै चर्चामा छिन् । सोसल मिडियामा धेरै नै छाइरहने नायिका अदा शर्मा आफनो दर्शकहरुका लागी बो’ल्ड एण्ड से’क्सी तस्वीरहरु सेयर गरिरहेकी हुन्छिन् ।

२००८ बलिउडका जानेमाने निर्देशक महेश भट्ट को ह-रर फिल्म १९२० बाट आफनो अभिनय यात्रा शुरु

निकै सुन्दरत अदा शर्मा आफनो से-क्सी फिगरलाई एकदमै बो-ल्ड अन्दाजमा देखाइरहेकी छिन् । अदालेको यी तस्वीरहरुले सोसल मिडियामा तहल्का मच्चाए । अदा शर्माको हरेक अदा एकदमै खास हुन्छ । उनलाई मन पराउनेहरु उनको यी तस्वीरहरुमा खुलेर कमेन्ट गरिरहेका छन् ।

२००८ बलिउडका जानेमाने निर्देशक महेश भट्ट को ह-रर फिल्म १९२० बाट अदाले आफनो अभिनय यात्रा शुरु गरेकी हुन् । अदाले धेरै थोरै समय बलिउडमा राम्रो नाम कमाउन सफल भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!