महिलाको यो’नि छे’दन गर्ने एक नि-र्दयी संस्कारलाई कानूनी रुपमा प्रतिबन्ध लगाइएपनि अझै पनि विश्वका कतिपय देशहरुमा यो प्रचलन कायमै रहेको छ । भारतको एउटा सानो बोहरा मुस्लिम समुदायमा यो कुप्र’था अझै पनि विद्यमान छ । जसका कारण अधिकांश महिला स्वास्थ्यमा गम्भी’र सम’स्या उत्पन्न भएको छ ।बोहरा समुदायका महिलाहरुले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस कुसस्कारलाई हटाउन विभिन्न अभियान चालेका छन ।
मासुमा रानालभी सात वर्षकी हुँदा उनकी हजुरअमाले आइसक्रिम र चकलेट किनिदिने प्रलोभन देखाएर घर बाहिर लैजान्छिन् । चकलेट खाने भन्दा उनीमा गदगद हुन्छिन् । ‘म निकै खुसी थिए । तसर्थ उनीसँगै म हिडें,’ उनी स्मरण गर्छिन् । ।
‘हजुरआमाले मलाई एउटा पुरानो र जीर्ण भवनमा पु¥याएपछि भने मेरो मनमा चिसो पस्यो । त्यसपछि उनले मलाई एउटा कोठामा लगिन् । मलाई भुइँमा ओछ्याइएको एउटा कार्पेटमा बस्न लगाइयो । तत्कालै मेरो पाइन्ट खोलियो,’ सो घटनाबारे उनी बेलिबिस्तार लगाउछिन्, ‘उनले मेरो हात समाईन भने अर्की महिलाले खुट्टा ।
यो’निच्छेद गरेपछि महिलाको यौ’न श”क्ति घट्ने र बाहिर केटासँग बरालिंदै नहिड्ने तथा आफ्नो श्रीमानसँग मात्र भक्त भइन्छ भन्ने विश्वास
त्यसपछि उनीहरुले मेरो यो’नी तन्काएर केही चिज का’टे । मलाई खपिनसक्नु पि’डा भयो । डरले चि’च्चाए । त्यसपछि उनीहरुले का’टेको ठाँउमा केही कालो पाउडर छर्किदिए । पाइन्ट लगाइदिए र हजुआमाले मलाई घर लगिन् । ’
यो घ’टना ठीक ४० वर्ष अगाडिको हो । सो घट’ना सम्झेर रानालभी झै पनि दुखित र लज्जाबोध हुन्छिन् । यसै महिना उनीलगायत अन्य पी’डित महिला महिलाको गु’प्तांग छे’दन (फिमेल जेनिटिय मल्टिलेसन अर्थात एमएमजी) बिरुद्ध अभियानमा संलग्न भएकी छिन् ।
चिकित्सकीय कारण छैन
एफएमजी अन्र्तगत महिलाको यौ’न अं’गलाई आशिक वा पूर्ण रुपमा छे’दन गरिन्छ । का’ट्नुको कुनै चिकित्सकीय कारण छैन् । रानालभीका अनुसार यो संस्कार पूर्ण रुपमा पितृसतात्मक सोचमा आधारित छ । यो’निच्छेद गरेपछि महिलाको यौ’न श”क्ति घट्ने र बाहिर केटासँग बरालिंदै नहिड्ने तथा आफ्नो श्रीमानसँग मात्र भक्त भइन्छ भन्ने विश्वासमा यो कुसस्कारले जरा गाडेको उनको भनाई छ ।
‘महिलाको यौ’न इ’च्छा नियन्त्रण गर्नु र उनलाई यौ’न का’र्यमा कम आन’न्ददायी बनाउनु यसको मुख्य उदेश्य हो,’ उनी भन्छिन् ।
कुनैबेला अफ्रिका र मध्येपूर्वका विभिन्न देशहरुमा एफएमजी गरिन्थ्यो । तर, भारत, पाकिस्तान, श्रीलंकामा भने यसलाई निकै गो’प्य रुपमा राखियो । यो प्रथा इन्डोनेसियामा अझै पनि विद्यमान रहेको बताइन्छ ।
‘यो प्रथा अझै पनि कोरियामा विद्यमान छ । हाम्रो समुदायका कोही पनि मानिसले यसको बारेमा नबोलेकोले यो’निच्छेदको कुप्र’था कायमै देखिन्छ
यमनको एउटा सिया समूह बोहरा १६ औ शताव्दीतिर भारतमा आएको थियो । उनीहरुले अहिले गुज्रात र महाराष्ट्रमा बसोबास गर्छन् । करिब १० लाख जनसंख्या भएको यो समुदाय आफैमा समुन्नत छ । तापनी उनीहरु यो कुरुती र कुप्र”थाबाट माथि उठ्न सकेका छैनन् । जसका कारण यो समुदायका अधिकांश व्यक्ति शारीरिक र मान’सिक रुपमा अस्वस्थ हुन थालेका छन् ।
राष्ट्रसंघको संकल्प प्रस्ताब
सन् २०१२ को डिसेम्बरमा राष्ट्रसंघको साधारण सभाले एफजीएमलाई निर्मूल गर्ने एउटा संकल्प प्रस्ताव पारित गरेको थियो । स्थानीय भाषामा यसलाई खाट्ना वा यो’निच्छेद बताइन्छ ।
‘एफजीएम अझै भित्र भित्रै गो’प्य रुपमा गरिन्छ,’ चेन्ज डट ओराजी की प्रिती हरमानले बीबीसीलाई भनिन् । ‘पहिलो पटक भारतका महिलाहरुले एफजीएमकाबिरुद्धमा बोलेका छन् । सन्देश स्पष्ट छ–एफजीएमलाई प्रतिबन्ध लगाउनुपर्छ । ’ उनले भनिन् ।
कला इतिहासकार हाबिबा इनसाफ तथा सो समुदायकी सदस्य भन्छिन्, ‘यो प्रथा अझै पनि कोरियामा विद्यमान छ । हाम्रो समुदायका कोही पनि मानिसले यसको बारेमा नबोलेकोले यो’निच्छेदको कुप्र’था कायमै देखिन्छ,’ उनले भनिन् ।
‘क्लिनिकल्ली निपूर्ण व्यक्तिले यो कार्य नगर्ने हुँदा विभिन्न स’मस्या आउने गरेका छ । एफजीएम गर्दा गर्र्दै कतिपय बालिकाको मृत्यु समेत भएको छ,’ इन्साफले भनिन् ।
यो’नीको भंगा’कुर पत्र र मुन्डलाई हटाइन्छ भने कुनै समुदायले यो’नी मु’खको भित्रि भोगस्ठ (लेबिया) लाई हटाउछन् ।
एफजीएमले दीर्धकालिन अशर गर्ने बताइन्छ । यसले मनोवैज्ञानिक र यौ’नको दृष्टिले समेत हानी गर्ने विज्ञहरु बताउछन् ।
‘क्लिनिकल्ली निपूर्ण व्यक्तिले यो कार्य नगर्ने हुँदा विभिन्न स’मस्या आउने गरेका छ । एफजीएम गर्दा गर्र्दै कतिपय बालिकाको मृ’त्यु समेत भएको छ,’ इन्साफले भनिन् । केही वर्ष अगाडि बोहराको उच्च धार्मिक नेता साइड्ना मोहमद बुरहनुद्दिनलाई एफजीएम प्रति’बन्ध गर्न आग्रह गरेका थिए । तर, सो लिखित आग्रहलाई डस्टबिनमा फालिएको उनी बताउँछिन् । ‘महिलाले हाम्रो धर्मलाई विना तर्क पालना गर्नपर्छ,’ सो समुदायका प्रवक्ता भन्छन् ।
कसरी गरिन्छ यो’निछे’दन ?
यो’नीछे’दन विधि विभिन्न जातीय समूहहरुबीच फरक फरक हुन्छ । जस्तैः यो’नीको भंगा’कुर पत्र र मुन्डलाई हटाइन्छ भने कुनै समुदायले यो’नी मु’खको भित्रि भोगस्ठ (लेबिया) लाई हटाउछन् । मुत्र निकास हुन र मासि’क धर्मको समयमा अबरोध नहोस भनेर सानो द्वार राखिएको हुन्छ । सहबास र बच्चा जन्माउँदा यो’नी आफै खुल्ने बताइन्छ । यस पक्रियाले यो’नीमा संक्र’मण, दीर्घकालिन पी’डा र बच्चा जन्मा’उदा सम’स्या हुने बताइन्छ । चिकित्सा विज्ञानमा अहिलेसम्म यसको कुनै फाइदा उल्लेख गरिएको छैन ।
– बीबीसी ।