शुक्रबार, पौष १८, २०७६ || 1439  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक आज(शुक्रवार) बिहान बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा साढे आठ बजे बैठक बस्न लागेको हो । बैठकमा सभामुख पदको उम्मेदवार छनोट र राष्ट्रियसभा निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुदैछ । बिहीबारको सचिवालय बैठकमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएपछि पुन आज बस्न लागेको हो । तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेपछि रिक्त रहेको सभामुख पदका लागि लागि पूर्व एमालेबाट सुवास नेम्वाङ र पूर्व माओवादीबाट अग्नि सापकोटाको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!