मंगलबार, आषाढ ०२, २०७७ || 694  पटक पढिएको

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा ३८० जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार झापाका १, पाँचथरका १, सुनसरीका २, सिरहाका २, रौतहटका ३८, महोत्तरीका ८९, पर्साका २, गोरखाका १०, नवलपरासी पूर्वका ३, बाग्लुङ १ र तनहुँका २ जनामा संक्रमण देखिएको छ।

कास्कीका ३, स्याङ्जाका ४, अछामका १, बैतडीका २१, डोटीका २०, कञ्चनपुरका ११, कैलालीका २३, बाँकेका १, बर्दियाका ९, सप्तरीका ३, अर्चाखाँचीका ९, र रूपन्देहीका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ।

दैलेखका ५, सुर्खेतका ४, धनुषाका २१, रामेछापका १, सल्यानका १, दाङका ५६, काठमाडौंका १, मोरङका १, रौतहटका १४, रोल्पाका १ र सर्लाहीका १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!