एउटा पत्याउनै मुश्किल पर्ने अनाैठो खबर बाहिरिएको छ । लण्डनको ट्वाइकेनहम निवासी लारेन आफ्नो विवाहबाट अत्यन्त खुसि थिइन् । उनको आफ्नो प्रेमीसंग बिवाह झण्डै १५ बर्षअघि भएको थियो । उक्त उनको खुसि यति हदसम्म थियो कि हनिमुनमा समेत उनले आमालाई साथै लगिन् । तर लारेनका लागी हनिमुनमा आमा लानु जिन्दगीको सबैभन्दा ठुलो भुल साबित भयो ।

नवविवाहित लारेनले आमालाई पनि आफु साथै हनीमुनमा लगेकि थिइन् । हनिमुनमा संगै गएकी लारेनकी आमा जुली र उनका पति पल व्हाइट एकआपसमा निकै बोलचाल र हसिमजाक गर्दथे ।

तर सन् २००५ मा जुलीले एक सन्तानलाई जन्म दिइन् जसका पिता उनको पूर्वपति पल थिए । सन् २००६ मा पल र जुलीले खुलेर विवाह पनि गरे

तर लारेनले यस बिषयलाई कहिल्यै गम्भिरतापुर्वक लिइनन् । तर तिनै आमाले आफ्नी छोरीलाई धो-का दिदै उनका पति पलसंग एकाएक् पोइला गइन् । खासमा लारेन १९ बर्षकी हुदाँबाटै पल ब्हाइटसंग लिभिङ टुगेदरमा थिइन् । सन् २००४ मा यी दुईको एक सन्तान पनि भएको थियो । त्यसपछि दुबैले विवाह गर्ने सोच बनाए र विवाह गरे पनि ।

उनीहरुको विवाहमा लारेनकी आमा जुलीले करीब २४ लाख रुपैयाँ खर्च गरेकि थिइन् । तर विवाह भएको ८ हप्ता नबित्दै लारेनकी आमाले ज्वाइँ नै भगाइन् ।

लारेन पल आफ्नी आमा जुलीसंग रहदै आएको कुरा सुरुमा पत्याउनै सकिनन् । तर सन् २००५ मा जुलीले एक सन्तानलाई जन्म दिइन् जसका पिता उनको पूर्वपति पल थिए । सन् २००६ मा पल र जुलीले खुलेर विवाह पनि गरे । आफ्नी आमा र पूर्वपतिको विवाहमा लारेन पनि सामेल थिइन् ।

यो घटनाको १३ बर्ष बितिसकेको छ । हालसालै जुलीले चौथो सन्तानलाई जन्म दिएकी छन् । तर लारेन अझै आफ्नी आमाको कर्तुतबाट खुसि छैनन् । हालै उनले यस बिषयमा कानूनी सहायता माग्ने निर्णय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!