सोमबार, आषाढ ०१, २०७७ || 820  पटक पढिएको

हालै सामाजिक संजालमा एक बालिकाको तस्विर भाइरल भएको छ । उक्त तस्विरमा उनको मुटु बाहिर छ । मुटु बाहिर आएपछि पनि उनले सामान्य दिनहरु बिताएकी छिन् ।

। वेरसाविया नामले परिचित ५ बर्षिय बालिका सजको मुटु मुटु जन्म देखि नै शरीरको बाहिर निक्लेको हो । उनि अरु मानिले जस्तो साधारण जीवन बिताएकी छिन् । उनको बुबा आमा भने उपचारका लागि रुसबाट अमेरिका पुगेका छन् ।

उनको मुटुको उपचार गर्नेको लागि धेरै खर्च हुने भएकाले पैसाको जोहो गर्ने अमेरिकको संचार माध्यमले जनाएको छ । डाक्टरले उनको मटुको सर्जरी गर्न लागि २ वर्षपछि सल्ल्लाहा दिएका छन् । उनको धड्कन चलेको बाहिरबाट नै स्पस्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!