सोमबार, आषाढ ०१, २०७७ || 843  पटक पढिएको

मोरङ बडिबिल्डिङ एन्ड फिट्नेस एसोसिएसनको पुर्ण बैठकले उत्तम ढुङेललाई महासचिब पदमा सर्वसमत्तीले चयन गरेको छ ।अर्का महसचिब नबिन बिक्रम शाहले उक्त पदबाट राजिनमा दिएकाले राजिनामा स्विकार्दै उक्त रिक्त पदमा ढुङेललाई चयन गरिएको एसोसिएसनका अध्यक्ष अमलेश कर्णले बताउनु भयो ।उक्त अवसरमा सस्थाका पुर्व अध्यक्ष सुरेश भट्ट्राइ ,कन्टिनेन्टेल जज सिबु मुखिया,प्रदेश कमिटिका ब .उपाध्याक्ष प्रभाकर राना ,नगर अध्यक्ष मन्टु पासवान्,तथा कार्यसमितिका पदाधिकारीहरुले ढुङेलको कार्याकाल उपलब्दिमुलक रहने बिश्वास ब्यक्त गरे ।उत्तम ढुङेल सामाजिक क्षेत्रमा चितपरिचित नाम रहेको र कार्य कुसल रहेकाले एसोसिएसनले उल्लेख्य सफलता हासिल गर्ने जिल्ला ब .उपाध्याक्ष दिपक सास्त्रीले बताए ।उक्त पदका लागी बर्तमान सचिब जितेन्द्र रजकले उत्तम ढुङेललाई प्रस्ताब गरेका थिए । त्यस्तै उक्त बैठकले प्रथम उपाध्यक्ष उमेश कार्की, उपाध्यक्ष गणेश नेपाली, कोषाध्यक्ष परबेज खान, सह- कोषाध्यक्ष किशोर पोखरेल जिल्ला सदस्यहरू संजय साह, मिलन थापा, प्रबित राजवंशी, एंन्जल खडका, प्रदिप भुजेल, आबिद हुसैन, अमजद आलम, रियाज कुरैसी, राजन श्रेष्ठ, सुमन रोय, नबनित प्रधान, बैजनाथ साह,, लगायतको उपस्थितिमा महासचिव चयन भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!