जुम्ल्याहा मानिसहरुको अनुहार र आनीबानी मिल्नु नौलो कुरा होइन । तर नितान्त अपरिचित केही व्यक्तिहरु पनि उस्तै अनुहारका हुने गरेका घटनाहरु सार्वजनिक हुँदै आएका छन् । हालै लन्डनको एउटा प्लेनमा उस्तै अनुहार भएका दुई व्यक्ति एकैसाथ संयोले भेटिएका थिए ।

उनीहरुलाई देखेर अन्य मानिसहरुले जुम्ल्याहा होलान् भन्ने अनुमान गरेका थिए । तर, वास्तविकता भने अर्कै थियो । उनीहरु एक अर्कालाई चिन्दैनथे । न त उनीहरु ट्वीन्स नै थिए ।

स्वयं उनीहरु नै एक अर्कालाई देखेर आश्चर्य चकित बनेपछि अन्य यात्रुहरु पनि छक्क परेका थिए । डगलस र रोबर्ट नामका यी व्यक्तिहरुको कपालको रंग, दारी र अनुहार पनि उस्तै उस्तै थियो ।

याे पनि पढ्नुहाेस्ः
यस्ताे ग्रह याेगमा जन्मेका मानिसहरू अचानक धनी हुन्छन् – ज्याेतिष

मानिस पैसा आर्जनका लागि अधिकतम समय खर्चिने गर्छ । धेरै भन्दा धेरै मानिसले धन आर्जनका लागि नै सोच्ने गर्छ । धन, पैसा, मनी जस्ता शब्द मानिसको मनमा दौडिरहेको हुन्छ । धनी उच्चस्तरीय जीवनको शैलीमा लागिरहेका हुन्छन् । गरिब थोरै भएपनि पैसा कमाउनका लागि दिन रात मेहनत गरिरहेका हुन्छन् । तर भाग्यले भने सबैलाई साथ दिइरहेको हुँदैन । कोहि पनि मानिस गरिब किन हुन्छ र कुनै धनी मानिससँग किन धनमाथि धन थपिरहेको हुन्छ ?

यसको जानकारी ज्योतिषशास्त्रमा उल्लेख गरिएका विभिन्न योग जस्तैः चन्द्रमा र वृहस्पति मिलेर बन्ने गजकेशरि योग, मंगल र चन्द्रमा मिलेर बनाउने महालक्ष्मी योग जुन योगको सहायताले मानिसले अपार सम्पत्ति जम्मा गर्ने सक्छन् ।

यस्तै चन्द्रमा, शुक्र र बुध ग्रहको संयोगले बन्ने कुबेर योग लगाएत अरु थुप्रै योगहरुको बारेमा चर्चा गरिएको छ । मानिसको कुण्डलिमा कुनै एउटा योग मात्रै बनेमा अपार सम्पत्ति जम्मा गर्न सक्छन् । मानिस जन्मेको समयदेखि नै उसको धन सम्पत्तिको लागि कुन ग्रह कत्तिको बलियो अवस्थामा रहेको छ भन्ने जानकारी उसको जन्म समयका आधारमा बन्ने कुण्डलिले पहिले नै तय गरि सकेको हुन्छ । त्यसकै आधारमा काम या पढाइ तिर लैजाने हो भने मानिसले सोचेअनुसारनै सुख, शान्ति र अपार सम्पत्ति कमाउन सक्दछ ।

जागिर गर्ने विदेश जाने घरमा वस्ने या घरभन्दा टाढा गएर बसेमा भाग्यले कत्तिको सहयाेग गर्छ । घर भन्दा टाढा जादा कुन दिशामा जादाखेरि राम्राे हुन्छ । कस्ताे माेहाेडाकाे जग्गामा बस्दा शुभ हुन्छ भन्ने सम्पूर्ण जानकारी ज्याेतिष तथा वास्तुकाे सहायताले जानकारी प्राप्त गर्न सकिन्छ ।

भाग्यले प्राय गरेर हुने मानिसलाई नै सपोट गरिएको हुन्छ । कतिपय अवस्थामा भाग्यलाई आफूअनुकुल बनाउन सकियो भने मात्रै मानिसको जीवन सुखमय तरिकाले बिताउन सकिन्छ । कुन क्षेत्रमा सफल भइन्छ, त्यहीअनुसार लैजानेले मात्रै जीवनमा सफलता प्राप्त गर्दछन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!