सोमबार, आषाढ ०१, २०७७ || 608  पटक पढिएको

कैलालीमा क्वारन्टिनमा बसेकी युवतीमाथि क्वारेन्टाइनमा खटिएका स्वयम् सेवकले नै सामूहिक बलात्कार गरेका छन् । पीडित ३१ बर्षीया युवतीले सामूहिक बलात्कार गर्ने तीन युवक विरुद्ध मुद्दा दर्ता गरेपछि घटना सार्वजनिक भएको हो ।

सामूहिक बलात्कार गर्ने तीनै जना विरुद्ध ईलाका प्रहरी कार्यालय लम्कीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका कैलालीले जनाएको छ । किटानी जाहेरीका आधारमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
आरोपीहरु सबै क्वारेन्टिनमा स्वयम सेवकको रुपमा खटिएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!