सोमबार, आषाढ ०१, २०७७ || 1201  पटक पढिएको

 चर्चित अभिनेता सुशान्त सि‌ंह राजपुतले आ त्माह-त्या गरेका छन् । बलिउडले यो ल-कडाउनको अवधीमा धेरै कलाकारहरु गु’मायो ।

३४ दिनको अवधिमा ऋषि कपुर, इरफान खान देखि लिएर सुशान्त सम्म आइपुग्दा १० जना भन्दा बढी सक्रिय कलाकारको नि’धन भइसकेको छ ।

इरफान खान :

५४ वर्षीय खानको मुम्बईको कोकिला वेन अ’स्पतालमा नि’धन भएको थियो। उनी दुई वर्षदेखि क्या’न्सरको उ’पचार गरिरहेका थिए। खानलाई न्युरो’इन्डोक्राइन ट्यु’मर भएको थियो।

ऋषि कपुर

बलिउड अभिनेता ऋषी कपुरको ६७ वर्षको उमेरमा निध’न भएको हो । अमेरिकामा एक वर्ष क्या’न्सरको उप’चार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अ’स्पताल भर्ना भएका थिए ।

वाजिद खान :

बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको पनि नि’धन भयो । उनको को’रोनाभाइ-रसका कारण ४२ वर्षको उमेरमा नि’धन भएको पुष्टि भएको थियो । लामो समयदेखि मृगौ’लाको सम’स्यासँग जु’धिरहेका वाजिदलाई कोरो’ना सं-क्रमण पनि भएको थियो ।

प्रेक्षा मेहेता :

क्राइम पेट्रो’लमा अभिनय गरिरहेकी प्रेक्षा मेहेताले सु*साइ’ड गरेकी हुन् । गेम शो ‘खोल दो’ मार्फत टेलिभिजनमा प्रवेश गरेकी प्रेक्षा पछिल्लो समय क्रा’इम पे’ट्रोलमा देखिएकी थिइन ।

मेबिना माइकल :

चर्चित भारतीय अभिनेत्री मेबिना माइकलको सडक दुर्घ-टनामा परी मृ’त्यु भएको हो । कन्नड टेलिभिजनकी माइकलको २२ वर्षको उमेरमा सडक दुर्घट-नामा परी मृ’त्यु भएको हो ।

मोहित बेगल :

सलमान खानसँग रेडी फिल्ममा अमर चौधरीको भुमिका निभाएका मोहित बेगलको २६ वर्षको उमेरमा निध’न भएको छ । सलमानले उनलाई डेब्यु गराएकाे र आफ्नाे भाईलाई जस्ताे केयर गर्ने भएकाेले उनलाई धेरैले सलमानकाे भाइकाे उपनामले चिन्ने गरेकाे भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सचिन कुमार :

चर्चित भारतीय टेलिश्रृंखलाका ‘कहानी घर घरकी’ मुख्यका मुख्य कलाकार सचिन कुमारको ४२ वर्षको उमेरमा नि’धन भएको छ।उनको हृद’यघा-तबाट नि-धन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ई गुंडेव

‘पीके’ र ‘रक अन’ जस्ता हिन्दी फिल्ममा अभिनय गरेका अभिनेता साई गुं’डेवरकाे अमेरिकामा नि’धन भएकाे छ । सन् १९७८ फेब्रुअरी २२ मा ज’न्मिएका साई गएकाे एक वर्षदेखि ब्रेन क्या’न्सरसँग ल-डिरहेका थिए । साईकाे नि’धनप्रति उनका साथी फिल्म उद्याेगका कलाकारहरुले समाजिक सञ्जालमा शाे’क व्यक्त गरिरहेका छन् ।

योगेस गौर :

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!