आइतबार, जेठ ३२, २०७७ || 877  पटक पढिएको

पोखरा १० बुद्धमार्गबाट कास्की प्रहरीले ४ महिलासहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ।कृष्णबहादुर गुरुङको घरमा डेरा गरी बस्ने ५० वर्षीया अन्जना गुरुङले खाल जमाएर बसिरहेको बेला प्रहरीले छापा मारेको थियो ।

पौनै ५ बजे प्रहरीको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपि दानबहादुर कार्कीले जानकारी दिए ।

घटनास्थलबाट ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँ बरामद भएको प्रमुख कार्कीले बताए । यस्तो अबस्थामाम कास्की प्रहरीले जुवाडेसहीत पैसा बरामत गरेको थियो
उनीहरु सबैलाई जिल्ला प्रहरीको हिरासतमा राखी अनुसन्धान गरिरहेको र थप कारवाही अघि बढाइएको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले बताएका छन भिडीयो सहीत

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!