कोरो’ना फैलन नदिन सरकारले लामो समय देखि लकडाउन जारी राखेको छ । लकडा’उनका कारण कलाकारहरु पनि अहिले खाली छन् ।

सबैले परिवारका साथमा समय विताइरहेका छन् । सँधै फिल्ममा ब्यस्त रहने कलाकार घरमा त्यसै थन्किनुपर्दा उनीहरुको सकृयता सामाजिक सञ्जालमा बढेको छ । अधिकांश कलाकारले घरमा गरेका कृयाकलापलाई सामाजिक सञ्जाल फेसवुक मार्फत सार्वजनिक गर्ने गरेका छन् ।

अहिले वर्षा राउतले आफ्ना श्रीमान सञ्जोग कोइरालाको कपाल का टिदिएको भिडियो सार्वजनिक भएको । स’ञ्जोगको टाउकाको पछाडीको भाग भने केही वि’ग्रिएको थियो । त्यतीकैमा सञ्जोगको दिदी भित्रवाट वाहिर आएर प्रतिकृया दिन्छिन्, कुखुरा जस्तो देखियो, उनले यसो भन्दा वर्षाको हाँसोको फोहरा छुट्छ ।

कपाल का ट्ने मेसिन समातेर सञ्जोग आफै पनि ट्राइ गर्छन । वर्षा र सञ्जोगले लकडाउनको समय’लाई सदुपयोग गर्दै ‘लकडाउन व्लग’ नाम दिएर भिडियो सार्वजनिक गर्ने गरेका छन् । जसमा उनीहरु’ले घर भित्रै आफुहरुले गरेका कृयाकलाप सार्वजनिक गर्ने गरेका छन् ।त्यस्तै अन्य कलाकारहरु पनि सामाजिक सञ्जाल”मा समय विताएको देख्न सकिन्छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!