आज भोली समय र प्रविधिको बिकाससंगै सामाजिक संजालमा टिक टकको पनि उतिकै चलेको छ । टिकटकमा अनेक प्रकारका चर्ति कला देख्न पाईन्छ छोटो १५ सेकेन्डको यो भिडियो सवैको मन मुटुमा बसेको छ ।

नेपालीको तथा संसारको हरेक व्यक्तिले चलाउने यापलाई सहि तरिकाले चलाउन सक्ने हो भने पनि उतिकाओ सहज र सजिलो हुन्छ । यो एउटा मनोरन्जनको सानो पाटो हो ।जसमा बिभिन्न किसिमका भिडियो भाईरल हुदै आउछन ।

चलेका गीतसंगीत देखि रियल कुरा सम्म पोस्ट गर्न सकिन्छ । पछिल्लो समय निकै लोकप्रिय बनेको टिकटक डाउनलोड गर्नेको संख्या १ अर्ब ५० करोड पुगेको छ । विश्वमा प्रत्येक महिना ५० करोड मानिसले सक्रिय भएर टिकटक चलाउने गर्छन् । टिकटक सबैभन्दा चर्चित सोसल मिडिया प्लेट फर्म हो । टिक टक एक चीनियाँ एप हो । जुन विश्वको १५० देशहरुमा प्रयोग गर्न सकिन्छ ।

हालै एक सुन्दर युवतीको ह’ट बे’ली डान्स टिकटक तथा सामाजिक संजालमा निकै भाइरल बनेको छ । जुन भिडियोमा सुन्दर युवतीले निकै सुन्दर डान्स गरेकी छिन् ।

https://youtu.be/p-cSSpsdzeU?t=40

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!