शनिबार, जेठ ३१, २०७७ || 909  पटक पढिएको

समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आजको प्रस्ताव महत्त्वपूर्ण भएको बताएका छन् । सयौं हजारौं पटक बैठक बसेको छ तर आजको बैठकलाई जनताले टकटकी लगाएर हेरिरहेका उनले बताए । ‘आज राजनीतिक दलले के भन्दैछन् भनेर जनताको ध्यान छ’, उनले भने, ‘आजको बैठक ऐतिहासिक हो ।’

आजबाट राष्ट्रियता एकता र राष्ट्रियताको नयाँ व्याख्या गर्नु जरुरी भएको उनले बताए । ‘राष्ट्रियताको सवाल पनि एकलौटी छ । त्यो मधेसीले पनि राष्ट्रियताको कुरा गर्छ र भनिन्छ । राष्ट्रियता एकलौटी हुनसक्दैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!