शनिबार, जेठ ३१, २०७७ || 1526  पटक पढिएको

उदयपुर कटारी-४ सिम्लेका ३५ बर्षीय कुमार परीयारको ट्रक दुर्घटनाबाट मृत्यु भएको छ । हिजो अपरान्ह पौने ५ बजे सोलुखुम्बु दुधकुण्ड-८ शिकारी डाँडा स्थित सडकखण्डमा ना २ ख ८८४३ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडक बाट अन्दाजी ३०० मिटर तल खस्न गई दुर्घटना हुदा चालक परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!