सरकारको विरोधमा आज (शनिबार) माईतीघरमा बृहत्त प्रदर्शन हुँदैछ । विहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालित छन् । माईतीघर आउने चारै दिशाका सडकको मुखमा प्रहरीहरु खटिएका छन् । सरकारको विरोधमा गरिने भनिएको यो विरोध प्रदर्शनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितका नयाँ अद्यावधिक नक्सासहितको ब्यानर लिएर युवाहरु उत्रिएका छन् ।

ब्यानरमा नेपाल सरकारलाई धन्यवाद दिईएको छ। तर, दश अर्बको हिसब खोई ? भ्रष्ट ती नेताहरु भने चिल्लो गाडीमा, हामी युवाहरु भने सधैं साउदी अरबको खाडीमा, आखिर कहिलेसम्म ? इनफ ईज ईनफ पनि सोही ब्यानरमा लेखिएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!