मोरङ सुन्दरहरैचा-६ स्थितमा बस्ने ४२ बर्षीया हिमा आचार्यको कारको ठक्करबाट मृत्यु भएको छ ।

हिजो बिहान सवा १० बजे सुन्दरहरैचा दुलारी चौक राजमार्गमा को१च ८४८३ नम्बरको कारले साईकल यात्री हिमा आचार्यलाइ ठक्कर दिई गम्भीर घाईते भई न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेकोमा उपचारकै क्रमम उनको आज दिउसो सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार र कार चालक सुनसरी ईटहरीका ललित बि.क.नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!