भारतबाट मजदुरी गरेर फर्किएका नेपालीहरुलाई बोकेर क्‍वारेन्टाइन लैजाँदै गरेको टिपर कालिकोटको लालीघाटमा दुर्घ’टना हुँदा २ जनाको मृ-त्यु भयो । दुर्घट’नामा परी २ बेप’त्ता र ८ जना घाइ’ते भएका छन् । प्रहरीले यो दुर्घ’टनाको कारण टिपरका चालक भएको बताएको छ । यात्रुसँगको झ’गडापछि हा*त’पात भएको र चालकले टिपरको स्टार्ट बन्द नगरी छोडेर हिँडेको प्रहरी र यात्रुले बताएका छन् ।

वि’वाद भएपछि केही यात्रु झ*रिसकेका थिए । चालकले चल्दै गरेको गाडी छा*डेर हा’म फा’लेपछि टिपर नदीमा खसे’को उनको भनाइ

यात्रुसँग वि’वाद हुँदा चालकले स्टार्ट बन्द नगरी गाडीबाट झ*रेर हिँडेपछि दुर्घ’टना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबावु ओलियाले बताए ।

ठाउँ साघुँरो भएको गुना’सो गर्दा चालक र त्यहाँ रहेका प्रहरीले जब-रजस्ती गरेको यात्रु मानबहादुर बमले बताए । उनका अनुसार वि’वाद भएपछि केही यात्रु झरि*सकेका थिए । चालकले चल्दै गरेको गाडी छाडेर हा’म फा’लेपछि टिपर नदीमा खसे’को उनको भनाइ छ ।

प्रहरीका अनुसार अनुसार टिपर कर्णाली करिडोरस्थित सडकबाट करिब ३० मिटर तल कर्णाली नदीमा ख’सेको थियो । टिपर छाडेर भा’गेका चालक रास्कोट–८ का रंगनाथ धमालालाई प्रहरीले सान्नीगाडबाट पक्रा’उ गरेको छ ।

सबै जनालाई एउटै टिपरमा कोचाकोच गर्न खोजिएपछि साघुँरो भयो हामी झर्छौ भन्दा चालकले बेवा’स्ता गरेको रास्कोट–२ की सरस्वती बमले बताइन् । ‘लालीघाटबाट रास्कोटसम्म बरु पैदल हिँडेर जान्छौ बच्चाहरु च्या’पिएर रु’न थाले भन्दा सुन्दै सुनेनन्,’ उनले भनिन्, ‘चालकलाई केही यात्रुले हा’तपात गरेपछि गाडी छाडे*र भा*गे ।’

‘गरिबलाई जता पनि दुःख मात्र मिल्ने रहेछ,’ उनले भने, ‘४ दिनदेखि खाना पनि खाएका छैनौं ।’

नरहरिनाथ–१ लालीघाटस्थित कर्णाली नदी किनारमा रास्कोट नगरपालिकाको ना–८ ख ५१३३ नम्बरको टिपर दु’र्घटना भएको थियो ।

दुर्घटनामा परी रास्कोट–२ की २३ वर्षीया शर्मिला सार्की र २१ वर्षकी थुम्की सार्कीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार रास्कोट–२ कै ३१ वर्षीया मन्‍ना कुमाल र २ वर्षीया बालिका काली सार्की बे*पत्ता छन् ।

भारतमा क’ष्ट पाएपछि घर फर्किएको दुर्घ’टनामा बेप-त्ता भएकी मन्ना कुमालका पति धनरुपले गुना’सो पोखे । ‘गरिबलाई जता पनि दुःख मात्र मिल्ने रहेछ,’ उनले भने, ‘४ दिनदेखि खाना पनि खाएका छैनौं ।’ भारतबाट ल्याएको १ लाख नगद र लत्ताकपडा नदीमा बगेको उनको दुःखेसो छ । यात्रुले चालकलाई बस्ने ठाउँ साघुँरो भएको भन्दै कु’टेपछि विवा’द भएको जानकारी आएको नगरप्रमुख काशीचन्द्र बरालले बताए ।

भारतबाट आएका १३ महिला र २६ पुरुषलाई लालीघाट क्वारेन्टाइनमा राख्न टिपरमार्फत ओसारिएको थियो । ग’म्भीर घा’इते २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ । घाइ’तेको उ’द्धार गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोट पुगेका थिए । सामान्य घा-इते ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको समाचार
तुलाराम पाण्डेले कान्तिपुर दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!