विश्व नै कोरोना भाइरसले आक्रान्त बनेको छ । अझ कोरोनाको धेरै पिडा त भोग्नेलाई मात्र थाहा हुन्छ । आज सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोले पनि स्पष्ट हुन्छ कि मानिसमा कोरोनाको त्रास कति छ भनेर ।
यो भिडियोमा एक युवा सडकमा नाचिरहेका छन् । उनी नाचेको देखेर नहाँस्ने कोही हुँदैन । ती युवा कोरोनाको लक्षण देखिएकाले क्वारिन्टाइनमा बसेका थिए । कोरोनालाई जितेका कारण उनी सडकमा नाचेका हुन् । यो भिडियो भुटेनले ट्विटरमा राखेका हुन् ।
https://twitter.com/BuitengebiedenB/status/1270073540532932612