बिहिबार, पौष १७, २०७६ || 759  पटक पढिएको

हिपमत डटकम
काठमाडौं पौष १७ गते ।

सपना थापा को स्वरमा नयाँ मौलिक लोकदोहोरी गीत ‘सपना’ सार्वजनिक गरिएको छ। सार्बजनिक गीतमा गायिका थापालाई गायक मेक्सम खातीले साथ दिएका छन्। गीतको भिडियोमा विवाहित पुरुष र अबिबाहित युवतीको माया प्रेमलाई दर्साइएको छ।
भिडियोमा लोमश शर्मा ,रेखा थापा र लक्ष्मी शर्मा फिचर्ड छन्। सागर प्रधानको शब्दतथा संगीत र महेश बिक्रम पाण्डे को एरेन्ज रहेको छ । गीतको भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!