मास्कको बिकि-नी बनाएर तस्वीर इन्स्टाग्राममा सार्वजनिक, पेशाले मोडल यूलिया योशोकोवाको उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल

विश्वमा कोरो’नाको महामा-री भइरहेका बेला चिकित्सकहरुले मास्कको प्रयोग गर्न सुझाव दिएका छन् । कोरो-ना भा-इरसको महामा-रीसँगै विश्वमा अहिले मास्कको अभाव समेत सिर्जना भइरहेका बेला एक रुसी मोडलले मास्कको भि’त्रि ब-स्त्र बनाएकी छिन् ।

उनले मास्कको बि-किनी बनाएर तस्वीर इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । पेशाले मोडल यूलिया योशोकोवाको उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनको चर्चा भन्दा बढी आ-लोचना समेत चुलिएको छ ।

इन्स्टाग्राममा केही अन्य मोडलहरुले पनि मास्कको बिकि-नी बनाएर लगाएको फोटो शेयर गरेका छन् । जर्मन इन्स्टाग्राम मोडल काट्जाले पनि मास्कको बिकि-नी बनाएर लगाएको तस्वीर सार्वजनिक गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!