बिहिबार, पौष १७, २०७६ || 1211  पटक पढिएको

हिपमत डटकम
इलाम पौष १७ गते ।
इलाम नगरपालिका-१ लिङलिमा टोल बस्ने ३५ बर्षीय कृष्ण बहादुर राईको लडेर
मृत्यु भएको छ। आज बिहान ०८ बजे घर नजिकै खेतमा रहेको बाँसमा चढी घाँस
काट्ने क्रममा एक्कासी लड्दा राईको घटनास्थलमै मृत्यु भएको भनि आफन्तले
ईलाका प्रहरी कार्यालय मंगलबारेमा जानकारी गराएका थिए । घटनाको जानकारी
पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले
जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!