हिपमत डटकम
काठमाण्डौ,पौष १६:सूगम संगितका चर्चित गाएक रामकृष्ण ढकाल दम्पतीको सम्बन्ध विच्छेद भएको समाचार आइरहेपनि गायक रामकृष्ण ढकालले लेखेको फेसबुक स्टाटसले भने वास्तविकता के हो भन्ने वारे थप अन्योल थपेको छ तर पनि उनै गायक रामकृष्णले भर्खर बजारमा आएको गीतबाट आफ्ना भनाइ सार्वजनिक गरेका छन् अगेजी नयाँ बर्षमा गीत उनको नयाँ गीत मौनता सार्वजनिक भएको छ ।
नेपालका मिडियामा ढकालको बारेमा आएका हल्लाहरू के हुन भन्नेबारे कि अदालतका दस्तावेज जान्दछन कि उनका दम्पती नै जान्दछन तर पनि जुन गीतको म्यूजिक भिडियो बजारमा आएको छ यसले समेत ढकालका भावना हरू गीत बाटै आफ्ना दर्शक र श्रोताहरुलाइ बाड्न चाहेको प्रष्ट देखिन्छ । मौनतामा उनिहरुको बिचमा के कस्ता कुराहरु भएका थिए र आज आएर उनकी पत्नी निलम शाहले किन बाटो मोडिन के यो दुर्घटना मात्र हो कि यसको अरु कुनै रहस्य छ यो जान्न भने गीत पुरा हेर्नु पर्ने छ । गायक ढकालले पारिवारिक सम्बन्ध अति सुमधुर रहोस गीत र भिडियो मनोरन्जन मात्र बनोस भन्ने मा डि फोर क्रियशनको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
दुर्गा खनाल घिमीरेको शव्दलाई दिपक शर्माले म्यूजिक दिएका छन भने स्वर रामकृष्ण ढकालको रहेको म्यूजिक भिडियोमा रामकृष्ण ढकाल र मरिस्का पोख्रेलले अभिनय अभिनय हेर्न सकिन्छ। म्युजिक भिडियोको नृत्य निर्देशक शिव विकले गरेका छन भने सम्पादन अर्जुन जि सी र कोरियोग्राफर कृष्ण बहादुर थापाले गरेका छन । म्यूजिक भिडियोको निर्देशन चलचित्र निर्देशक साथै द्वन्द निर्देशक चन्द्र पन्तले गर्नु भएको छ । यो म्यूजिक भिडियो को उत्पादन र बजारमा ल्याउने काम डि फोर क्रियशन युटबुब च्यानल मार्फत गरेको छ । गीतकार खनाले यस अघि पनि पशुपतिमा सुनैको गजुर बोलको चर्चित गित बजारमा ल्याएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!