मंगलबार, जेठ २७, २०७७ || 985  पटक पढिएको

मंगलबार खासगरी गणेश भगवान र हनुमानको आराधना गरिन्छ । यस दिन गणेशजीको आराधना गरे सम्पन्नत तथा सन्तान सुख मिल्ने र हुनमानको आराधना गरे हरेक क*ष्ट निवारण हुने गर्दछ ।

यसरी मंगलबारको दिन भगवानको आराधना गरे लाभ मिल्नेछ । तथापी केहि कामहरु भने मंगलबारको दिन गर्न वर्जित गरीएको छ । धर्मशास्त्रका अनुसार मंगलबारको दिन ति काम गरेमा हानि हुने साथै जीवनमा समस्या बढ्न सक्छ ।

१. मंगलबारको दिन कपाल वा दारी र नङ काट्नु हुँदैन । यसो गर्नाले स्वास्थ्य बिग्रने भय रहन्छ ।
२. मंगलबार कसैसंग झुटो बोल्नु हुँदैन । यसले हानि निम्त्याउन सक्छ । बरु नबोल्नुहोस् ।
३. मंगलबारको पैसाको लेनदेन गर्नु हानिकारक मानिन्छ । यसले धन हानि हुने संभावना रहन्छ ।
४. मंगलबार सकेसम्म घरमा हवन गर्नु हुँदैन ।

५. यस दिन सौन्दर्य सामाग्री खरिद गर्नु हुँदैन । अन्यथा वैवाहिक सम्बन्धमा दरार आउन सक्छ ।
६. मंगलबार दूधका परीकार किन्नु, सेवन गर्नु वा दान गर्नु हुँदैन । भगवानलाई चढाउन भने हुन्छ ।
७. मंगलबार कालो रंगको कपडा धारण गर्नु हुँदैन । रातो रंगको कपडा लगाउनु उत्तम हुन्छ ।
८. यस दिन फलामका सामान खरीद गर्नु हुँदैन ।
९. मगंलवार ब्रत वस्ने वा दान गर्ने ब्यक्तिले गुलियो परीकार सेवन गर्नु हुँदैन ।

१०. हनुमानको व्रत बस्ने मानिसले दुबै छाक नुनको सेवन गर्नु हुँदैन ।
११. मंगलबारको दिन झग*डा गर्नु हुँदैन । अन्यथा आफ्नै बेइज्जत हुने खतरा रहन्छ ।
१२. मंगलबारको दिन धा*रिलो बस्तुको खरिद गर्नु हुँदैन । जस्तो चक्कु, छुरी कैचीं ।
१३. मंगलबार भुलेर पनि आमासंग ठुलो स्वरमा कुरा गर्ने वा बहस गर्ने गर्नु हुँदैन ।
१४. मंगलबार पशु ब*लि दिनु हुँदैन । पशुव*ली दिएमा सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

१५. मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्नु हुँदैन । अन्यथा मानिसको बुद्धी भ्रमित हुन्छ ।
१६. मंगलबारको दिन माछा खानु हुँदैन यसले आर्थिक नोक्सानी बनाउने गर्दछ ।
१७. मंगलबारको दिन मासुको पनि सेवन गर्नु हुँदैन । मंगलबार मासु खँ“दा कुटुम्बको क्ष*य हुन्छ ।
१८. यस दिन मदि*रा सेवन गर्नु हुँदैन यसले क्रो*ध वृद्धि गर्ने र आ*पराधिक मानसिकता बनाउछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!