बुधबार, पौष १६, २०७६ || 1224  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे, पौष १६ : मोरङको पथरी शनिश्चरे नगरपालिका अन्गर्तत वडा नम्वर १ को पथरी बजार क्षेत्रका लागि कौशीखेती तथा फूलखेती सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ ।

नगरको कृषि शाखा अन्तर्गतको तालिमको समापनका अवसरमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले सहरीकरण भएको क्षेत्रमा कौशीमा तरकारी, फूल तथा फलफूल खेती लगाएर पनि आवश्यकता पुरा गर्न सकिने बताउनु भयो । सो अवसरमा वडाध्यक्ष बाबुराम एङ्देनले पनि कौशीखेतीको प्रभावकारिता दर्शाउनु भयो ।

महिलाको बाहुल्यता रहेको ५० जना बढी सहभागि तालिममा कृषि शाखाकी सावित्रा कार्की, सविना राई र टीकादेवी राईल सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!