मंगलबार, जेठ २७, २०७७ || 766  पटक पढिएको

बाँकेको कोहलपुुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल सिल गरिएको छ । अछामवाट उपचारका लागि आएका दुई जना विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो ।

बयलपाटा अस्पताल उपचारका लागि आएकी एकजना गर्भवती महिला र आद्रामा समस्या भएका अर्का एक विरामीमा संक्रमण पुष्टि भएको हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले विरामीलाई संक्रमण देखिएपछि उपचारमा संलग्न चिकित्सकलाई आइसोलेसनमा बस्ने भनिएको छ ।

साथै उनीहरुको पीसीआर परीक्षणको तयारी पनि गरिएको छ । अस्पतालमा संक्रमण नफैलियोस भनेर अस्पताल सिल गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!