सिद्धार्थ आउजी विगत दुई वर्षदेखि न्याय हेल्थ नेपाल नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले सञ्चालन गरेको अछामको बयालपाटा अस्पतालमा कार्यरत थिए। साँफेबगर नगरपालिका-६ भागेश्वरका सिद्धार्थ अस्पतालमा सरसफाईको काम गर्थे। दुई महिनाअघि अस्पतालले उनको हातमा अस्पतालबाट हटा-इएको पत्र थमाएको थियो। त्यसपछि उनी निकै मा-नसिक तना/वमा थिए।

उनको पुरानो नियुक्ति सकिन दुई महिना बाँकी रहेको थियो। द-लित समुदायका सिद्धार्थको आर्थिक अवस्था क-मजोर छ। बिनाकारण जागीरबाट हटा’इएपछि परिवार कसरी पाल्ने भन्ने चि’न्तामा थिए उनी।

कोरो’नाले पारेको यो अवस्थामा निकै सेवा गरेका स्वास्थकर्मीले अहिले कामबाट ह-टाइएको फल पाएका छन् यो भन्दा दु:खको कुरा अरु के होला?’

बुवा आमा नोकरीको सिलसिलामा भारतमा छन्। उनको एक ४ वर्षको छोरा, दश महिनाकी एक छोरी र श्रीमती छन्। उनले पटक पटक अस्पतालमा कामबाट हटाइए आ-त्मह-त्या गर्ने चे-तावनी दिँदै आएका एक जना कर्मचारीले बताए। तर अस्पतालले बेवास्ता गर्दा यस्तो परिस्थिति आएको उनले बताए। त-नावमा रहेका सिद्धार्थले सोमबार विहान अस्पतालमै शरिरमा पेट्रोल छर्के-र आ-गो लगाए। उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर रेफर गरिएको थियो। उपचारकै क्रममा उनले ज्या-न गुमाए-का छन्।

‘अस्पतालबाट मनोमानी तरिकाले कर्मचारी हटाइएको छ, एक जना कर्मचारीले भने अस्पतालले दिने सेवा मात्र हेरेका छन् यहाँभित्र निकै बेथिति छ। जसले बेथितिबारेमा बोल्यो उसलाई निकालेको छ। कर्मचारीमा पनि वि-भेद छ। एकै दिन एउटै पदमा कार्यरतहरुको तलब फरक-फरक छ। त्यहि पदमा कार्यरत एक जनाको ७० हजार छ, अर्कोको २५ हजार छ। आर्थिक सं-कट हो भने सबैभन्दा कम तलब खानेलाई निकालिएको छ।

सिद्धार्थसहित ३२ कर्मचारीलाई ह’टाएको छ। जानकारी बिना नै अस्पतालले कर्मचारी हटाएको स्वास्थ्यकर्मीहरुले गु-नासो

जसको पहुँच छैन् उसलाई निकालिएको छ’ उनले भने। यस्तो घट*ना घट्ने नै थियो निकालिएका सबै कर्मचारी त*नाबमा छन्। साँफेबगर नगरपालिका-७ रिडिकोटका वडाध्यक्ष मिठ्ठु भाटले कोरो’नाले पारेको यो अवस्थामा निकै सेवा गरेका स्वास्थकर्मीले अहिले कामबाट हटाइएको फल पाएका छन् यो भन्दा दु:खको कुरा अरु के होला?’ उनले प्रश्‍न भने। रिडिकोटमा अवस्थित अस्पतालसँग यस बिषयमा पटक पटक समन्वय गर्दा पनि कुनै सुनुवाई नगरेको उनले बताए।

बि-रामीको ज्या*न जो*गाउने अस्पताल अहिले ज्या’नमा*रा भएको उनले बताए। विगत एक दशकभन्दा बढी जिल्लाको स्वास्थ्यको क्षेत्रमा ठुलो योगदान पुर्‍याएको वयलपाटा अस्पताल अहिले वि*वादमा तानिएको छ। कम परिश्रमक गरेर खाने, काममा बढी खटिने कर्मचारीलाई हटा-एको भन्दै चौतर्फि वि-रोध हुन थालेको छ। एक दशकको अवधिमा अस्पतालले सार्वजनिक सुनुवाई गर्न सकेको छैन्।

अस्पतालले दाताहरुबाट बजेट कटौति हुँदै आएको भन्दै को-रोनाले पारेको सं-कटका बेला सिद्धार्थसहित ३२ कर्मचारीलाई हटाएको छ। जानकारी बिना नै अस्पतालले कर्मचारी ह’टाएको स्वास्थ्यकर्मीहरुले गु-नासो गरेका छन्। यता बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन र अनुसाशनको आधारमा कर्मचारी हटाए’को बताउँदै आएको छ। अस्पतालले सबै भन्दा बढी सन् २०१७ मा ६० करोड वैदेशिक अनुदान प्राप्त गरेको थियो। त्यसैगरी २०१८ बाट घटेर २७ करोड,२०१९ मा २२ र २०२० मा १६ करोड अनुदान प्राप्त भएको अस्पताल स्रोतले बताएको छ।गीता कुँवर/रवीन्द्र गौतमले अन्नपुर्ण पोष्टमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!