सांकेतिक तस्बिर

अविवाहित १७ बर्षिया छोरीले बच्चा ज-न्माएपछि आफ्नै बाबुको ग’र्भ बोकेको खु’लासा भएको छ । बालिकाले शनिबार राति अस्पतालमा बालकलाई जन्म दिईन् । रामेछाप जिल्ला मन्थली घर भई बनेपा ७ मा डेरा गरी मजदुरी गरी बस्ने ४० बर्षिय गोकर्ण कामीले आफ्नै छोरीलाई ग’र्भ बोकाएको स्विकारेका छन् । उनी निर्माण क्षेत्रका मजदुर हुन् भने श्रीमती र छोरी होटल मजदुर हुन् । यो खबर नेपाल समाचार पत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन ।

९ महिनासम्म ग-र्भ लु-काएर राख्न सफल भएकी छोरीले अस्पतालमा कार-वाही नगर्ने भए मात्रै बताउने भने पछि प्रहरीले उनलाई कसैलाई केहि नहुने विश्वास दिलाएर बाबुको ग-र्भ भएको पत्ता लगाएको थियो । अ-बैद्य ग-र्भ बोकाई ज’र्बज’स्ति करणी गर्ने बाबु गोकर्णलाई प्रहरीले आईतबार विहान कोठाबाटै प-क्राउ गरेको छ ।

‘छोरी र बच्चा अस्पतालमा उपचारार्थ छन्, बाबु प्रहरी नि-यन्त्रणमा छन्’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले भन्नुभयो–‘परिवारका अन्य सदस्यहरुको समेत ब्यवस्थापन गर्ने गरी प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।’

मैले साउन देखि छोरीसँग नियमित स-म्पर्क गर्दै आएको हुँ, पेटमा भएको बच्चा मेरै हो’–प्रहरीसँग बाबुले स्विकारेका छन् ।

शुक्रबार साँझ छोरीले पेट र ढाड दु-ख्यो अस्पताल जाउँ भने पछि परिवारले बनेपाको शिर मेमोरियल अस्पताल पुर्‍यायो । तत्काल उनको पेटमा बच्चा भएको र सुत्केरी ब्यथा लागेको बताए पछि आमा छाँगाबाट खसे झै भईन । उनले पटक पटक छोरीलाई नियमित महि-नावारी भएको नभएको सोधेको भए पनि उनले झुक्या-उँदै आएकी थिईन् ।

अस्पताल लैजान बाबु नै अघि सरेका थिए । प्रहरीले अनुसन्धान गरे पछि मात्रै उनको ग-र्भमा रहेको बच्चा बाबुको भएको पत्ता लागेको थियो । ‘मैले साउन देखि छोरीसँग नियमित स-म्पर्क गर्दै आएको हुँ, पेटमा भएको बच्चा मेरै हो’–प्रहरीसँग बाबुले स्विकारेका छन् ।

‘उसलाई प्रहरीले थु-नेपछि हामीले देहत्या-ग गर्नु बाहेक अर्काे विकल्प छैन’–बालिकाको आमाले प्रहरीलाई बताईन

बालिकाको आमाको पि-त्त थैली निका-लिएको छ । ढाडको अप्रे-सन गरिएको छ । आमा रो-गि भए पछि बाबुले ज’र्बज’स्ति नियमित स-म्पर्क गरिरहे पनि कसैलाई भन्न नसकेको बालिकाले बताएकी छिन् । उनिहरु एउटै कोठामा बस्छन् । ८ वर्षको छोरा र १३ वर्षको छोरी सँगै थिए । चार छोरी मध्ये उनि माईली हुन् । एउटी छोरीको रामेछापको मन्थलीमै विवाह भएको छ ।

‘उसलाई प्रहरीले थु-नेपछि हामीले देहत्या-ग गर्नु बाहेक अर्काे विकल्प छैन’–बालिकाको आमाले प्रहरीलाई बताईन । तत्काल प्रहरीले उनि सहित बच्चाहरुलाई ओरेक नेपाल मार्फत माईती नेपालको जिम्मा लगाएको छ । बालिकाको आमाको पिसिआर परिक्षण पछि मात्रै पठाईने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी कुमार विक्रम थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!