पछिल्लो समय लकडाउनका कारण अधिकांशको सामाजिक संजालमा ब्यस्त छन् । यसमा आधिकांस मानिसहरुको पहिलो रोजाइमा पर्छ टिकटक । टिकटकमा जो कोहीको स्वरमा पनि अभिनय गर्न मिल्दछ । पूर्वअधिराजकुमारी हिमानी शाह र उनकी छोरी पूर्णिका शाह पनि लकडाउनको फुर्सदिलो समयमा टिकटकमा रमाएको देखिन्छ । उनिहरूले टिकटकमा गरेको डान्स सामाजिक संजालमा भाइरल बनेको छ ।जस्तो सुकै परिस्थितीमा पनि हँसिलो मुहारकासाथ देखापर्ने हिमानी भिडियोमा पनि छोरी पूर्णिकाको साथमा खुसी देखिन्छिन् । सामाजिक संजालमा निकै सक्रिय देखिने हिमानीको सुन्दरताको निकै चर्चा हुने गर्छ ।

भिडियो :

https://www.facebook.com/newsofnepal.samacharpatra/videos/290129328687447/?t=2

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!