हात्तीलाई विघ्नहर्ता गणेशको रुपमा मान्ने गरिन्छ । वास्तुशास्त्रमा हात्तीलाई शुभ मानिएको छ । घरमा हात्तीको प्रतिमा राख्दा फाइदा हुन्छ नै । तर के फाइदा हुन्छ भन्ने कुरा भने कमैलाइ मात्र थाहा हुन्छ ।

यस्ता छन् हात्तीको प्रतिमा राख्नुका फाइदा

पीतलको हात्तीशयनकक्षमा पीतलको हात्तीको प्रतिमा राख्ने तथा हात्तीको ठूलो तस्वीर राख्नाले श्रीमान श्रीमतीबीचको म-तभेद हराउँछ ।साथै पितलको हात्ती बैठक कोठामा राख्यो भने शान्ति तथा समृद्धि आउने व्श्विास रहेको छ । र जीवनको हरेक क्षेत्रमा सफता प्राप्त हुन्छ ।

साथै हात्तीलाई ऐश्वर्यको प्रतिक मानिन्छ । त्यस ।कारण घरमा हात्तीको प्रतीमा राख्नु फलदायक हुन्छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!