खबर ठुलो छ

बरिष्ट समाजसेवी रन्जना दाहालको आवाजमा संदेशमुलक गित  “दैब कसम कोरोनाको” म्युजिक भिडियो सार्बजनिक छ । स्वर तथा शब्द रन्जना दाहालको रहेको गीतमा शिशिर भण्डारीको लय संगीत र कुशल सिंहको एरेन्ज रहेको छ । फोटो फिरिममाको लयमा  बरिष्ट समाजसेवी रन्जना दाहाल समसामाहिक बिषय बस्तु तथा कोरोना भाईरसको बिरुद्ध मानब र मानबियताको लागि जनचेतना मुलक गीतको म्युजिक भिडियो लिएर आएकी हुन् ।

संचारकर्मी कलाकार तथा निर्देशक सुर्य चन्दले निर्देशन गरेको म्युजिक भिडियोलाइ महेश श्रेष्ठ र पशुपति श्रेष्ठले छायांकन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा रन्जना दाहाल, गोबिन्द दाहाल, डेनिशा दाहाल, रमला शर्मा र देबी पन्तलाइ फिचर्ड गरिएको छ । कोभिड-१९ ले गर्दा लाखौं नेपालीहरु भोक भोकै मर्ने अबस्था आएकोले गर्दा मानबसेवा नै सबै भन्दा ठुलो धर्म भएको र सेवाभाबमा समर्पित भई एकजुट भएर अगाडि बढ्न उनले सार्बजनिक भिडियो मार्फत अनुरोध गरेकी छिन । भिडियो हेर्नुहोस :

आइतबार, जेठ २५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया