बजारमा विभिन्न ब्रान्डका बियर उपलब्ध छन् । तर पोल्याण्डको एक बियर उत्पादक कम्पनीले संसारमै नभएको दुर्लभ बियर उत्पादन गरेको दाबि गरेको छ । यस बियरमा मिसाएको तत्व सुन्दैमा चकित परिन्छ ।

पोल्याण्डको एक बियर कम्पनी ‘द अर्डर अफ यो’नी’ले साँच्चीकै यो’नी बियर बजारमा ल्याएको छ । यो’नी शब्द सास्कृत शब्द हो । यो बियरमा दुईजना हट सुन्दरी मोडेलहरु पाउलिना र मोनिकाको यौ’गका ब्याक्टेरियाको प्रयोग गरिएको छ । ती हानि रहीत ब्याक्टेरियाले यौ’नांगमा ल्याक्टिक अम्ल बनाउने काम गर्दछन् । यस बियरमा महिलाको यो’नीमा पाइने ल्याक्टिक अम्ल पाइने कम्पनीले बताएको छ ।

गत जुलाई २८ देखि काटोइस सहरको बियाला माल्पा पबमा यो बियर किन्न पाइन्छ । यो बियर बजारमा आएपछि बियर खाने मानिसहरुले यसको स्वाद कस्तो हुन्छ भनेर चाख्न खोजेका छन् यसको गन्ध, स्वाद कस्तो होला भनेर जिज्ञासु समेत भएका छन् ।

तर यो बियर पहिलोपटक चाख्ने एकजना व्यक्ति ग्राजोरोजेज मेजुस्कीले जति प्रचार प्रसार गरिए पनि बियर प्रेमीहरुले यसको स्वादमा आकर्षण नहुने टिप्पणी गरेका थीए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!