मोरङको सुनवर्षि नगरपालीका सिक्टीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।| संक्रमित सुनवर्षी वाड नं. ८ का १८ वर्षीय पुरुष रहेका छन् ।