मंगलबार, पौष १५, २०७६ || 1008  पटक पढिएको

अल्मोडा राना उप्रेती को भोकल / म्युजीक / सब्द / एरेन्ज रहेको गीत कहीले भेट्ने खै २(न्यास्रो) मा 8 के एभरेस्ट मोसन का नीर्देशक मनोज बस्नेत को कन्सेप्ट नीर्देशन रहेको छ। नाजीर हुसेन, सील्पा मास्के, र बीकाश लामीछाने को अभीनय रहेको कहीले भेट्ने खै २ एकै दीनमा तेर्हलाख भन्दा धेरै भ्युज सहीत युटुब को एक नम्बर ट्रेन्डीङ मा २७ सय भन्दा धेरै कमेन्ट ८३ हजार धेरै लाइक पाएको छ । रंजीत बल्लभ उप्रेती रेकर्डीस्ट / मीक्सीङ गर्नु भएको कहीले भेट्ने खै २ राम कुमार के सी को छांयाकन, टेकेन्द्र शाह को संपादन/ रंगसंयोजन, नेहा श्रेस्ठ/ सुदीप पोख्रेल को मेक अप , रहेको छ । रुबल बस्नेत को नीर्माण मा तयार गीत कहीले भेट्ने खै २ ।मा प्रोडक्सन डीजाईनर मनोज जोशी र प्रोडक्सन म्यानेजर बीशाल कार्कीले गर्नु भएको छ । मन छुने कथा मा नीर्माण गरेको मनोज बस्नेत को नीर्देशन रहेको भीडीयो ले धेरै को मन जीत्न सफल भएको छ हीन्दी चलचीत्र को दबदबा रहेको युटुब को ट्रेन्डीङ मा सबै लाई उछीन्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!