कन्नड नायिका चन्दना गोडाले वि ष खा एर आ त्मह त्या गरेकी छन्। २९ वर्षीया चन्दनाले कर्नाटकको बेंगलुरुस्थित आफ्नै घरमा आ त्मह त्या गरेकी हुन्। प्रेमीबाट धो-का पाएपछि चन्दनाले आ त्मह त्या गरेकी हुन्। आ त्मह त्या गर्नुअघि उनले एउटा भिडियो रेकर्ड गरेकी थिइन् जसमा उनले प्रेमीमाथि धो का दिएको आ रोप लगाएकी छन्। आ त्मह त्या गर्नुअघि उनले सो भिडियो आफ्ना प्रेमी र परिवारका सदस्यलाई पनि पठाएकी थिइन्। चन्दनालाई छिमेकीले अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृ-त घोषित गरे। समाचारअनुसार चन्दना दिनेश नामका एक युवकसँग केही वर्षदेखि अफे-यरमा थिइन्। प्रेमीसँग विवाहको कुरा निकाल्दा सधैं केही न केही बहाना बनाएर टार्ने गरेका थिए। आ त्म ह त्या गर्नुअघिको उनको भिडियोमा नायिका चन्दनाले दिनेशको अर्की महिलासँग पनि अफे-यर भएको बताएकी छन्। दिनेशले दिएको धो’का स-हन नसकेर आफूले ज्या न दिएको बताएकी छन्। उनका प्रेमी फ’रार छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!