मंगलबार, पौष १५, २०७६ || 1009  पटक पढिएको

हिपमत डटकम
सुनसरी, पौष १५ गते ।

सुनसरीको बर्जु गाउँपालिका-१ का २६ बर्षीय जय राम मेहेताको मोटरसाईकल दुर्घटनामा
परी मृत्यु भएको छ । सोमवार राती साँढे ८ बजेको समयमा चिमडीबाट शुक्रवारे तर्फ जाँदै
गरेको को ११ प ८८७६३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा
घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा बिराटनगरको गोल्डेन
अस्पतालमा राती पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!